हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

महिला एकल कातामा, नेपाललाई पहिलो पदक

काठमाडौं,   नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

Advertisement

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चलाले महिला एकल कातामा रजत पदक जितेकी हुन् ।

Advertisement

उनलाई फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ ले पराजित भइन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)