हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल समुह विपक्षी गठवन्धनको समुहबाट बाहिरियो

काठमाडौं  । आज कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक पछि माधव नेपाल समुह विपक्षी गठवन्धनको समुहबाट बाहिरिएको छ ।

Advertisement

सर्वोच्चले संसद पुर्नस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालर्य समर्थन गरेपछि नेपाल समुह विपक्षी गठवन्धनको समुहबाट बाहिरिएको हो । बैठकमा सहभागी भएका नेपाल समुहका रघुजी पन्तले आफूहरु संविधान र गणतन्त्रको पक्षमा दृढ भएको भन्दै भोलीका दिनमा पनि यस्तै प्रतिगामी कार्य भए उक्त कार्यको विरोध गर्न एक हुने बताएका छन् ।

Advertisement

साथै अब अदालतको फैसला आएपछि विपक्षी गबन्धनमा बस्न नहुने भन्दै अब नेकपा एमाले एक भएर जाने बताएका छन् । अब विश्वासको मत दिने विषयमा भने पार्टी पँक्ति एक भएर निर्णय गर्ने पनि जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)