हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

“पृथ्वीनारायण शाहलाई बिर्सनेले आफैंलाई बिर्सन्छ, युगले नै धिक्कार्छ”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी {नेकपा}का प्रभावशाली नेता भीम रावलले आमाको दूध बिर्सनेले आफैंलाई बिर्सने र युगले नै धिक्कार्ने बताएका छन्।

Advertisement

पृथ्वीजयन्तिका अवसरमा रावलले सामाजिक संजालमा एक कविता सार्वजनिक गर्दै यस्तो बताएका हुन्। ‘उठाऔँ झण्डा’ शिर्षकमा रावलले लेखेको कवितामा देशको माटो छोएर पृथ्वीनारायण शाहले इतिहास बनाएको देखि नेपाली धड्कन ढुकढुकी राम्ररी चलाएको सम्म कुरा उठाएका छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)