स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

केपी शर्मा ओली

काठमाडौं । चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको उपचाररत अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि अहिले पनि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको हो ।

विज्ञापन (Advertisement)Advertisement

बिहीबार बिहान १० बजे अस्पतालले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)