हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधामन्त्री ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक विमोचन

काठमाडौं  प्रधामन्त्री केपी शर्मा ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक ६९ औं जन्मदिवसको उपलक्ष्यमा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीद्धारा वालुवाटारमा सनिवार संयुक्तरुपमा विमोचन गर्नुभएको छ ।

Advertisement

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो ।

 सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो ।

तस्बिरःप्रदीपराज वन्त

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)