समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बसको ठक्करबाट चावहिलमा बिधार्थीको ज्यान गयो ?

काठमाडौं , काठमाडौंको चावहिलमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । काठमाडौंको चावहिल स्थित मित्र पार्कमा बसले पशुपति क्याम्पसका एक बिधार्थीलाई ठक्कर दिएको जनाइएको छ । ज्यान जानेमा बिबिएस ४ बर्षमा अध्ययनरत सृष्टी पन्त रहेकी छिन् ।

ठक्कर दिने बसको पुर्ण विवरण आइसकेको छैन । बसको डक्करबाट बिधार्थीको ज्यान गएपछी पशुपति क्याम्पसका बिधार्थीले बसलाई आगो लगाएका छन् ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)