हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बुद्ध एयरको एउटा जहाजको सेवा बन्द

बुद्ध एयरको एउटा जहाजको सेवा बन्द

Advertisement

हल्दीबारी न्यूज़ डेस्क – १६ वर्षसम्म सेवा दिएर बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट बिदा लिएको छ।

Advertisement

बुद्ध एयरले आफ्नो ATR-42 ‘9N-AIN’ जहाज उडाउन बन्द गरेको छ । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ ।

७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)