समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भरतपुरमा सिलिण्डर बम विस्फोट

भरतपुर  – उपनिर्वाचनको मौन अवधिकै दिन बिहिबार चितवनको भरतपुरमा बम विस्फोट भएको छ । बिहिबार विहानै भरतपुर उपमहानगरपालिका–१६ मा सिलिण्डर बम विस्फोट भएको छ । प्रहरीका अनुसार भरतपुरको फुर्तिचोकदेखि वडा कार्यालयजाने सडकमा सिलिण्डर बम विस्फोट भएको बताइएको छ ।

बम विस्फोटबाट कुनै मानविय क्षति भने नभएको भरतपुर प्रहरीले जनाएको छ । विस्फोट भएको स्थान वरीपरी सिलिण्डरका टुक्राहरु देखिएकान छन् ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)