स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मेडिसिटि अस्पतालका डा. झा यौन हिंसा आरोपमा प्रकाउ 

ललितपुर । बिरामीलाई जाँच्ने नाममा यौन हिंसा गरेको आरोपमा ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालका  डा. रोहितकुमार झा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो । बिरामीलाई चेकजाँचका क्रममा गोप्य अंगमा हात लैजाने गरेको भन्दै बिरामीले नै उजुरी गरेपछि झालाई पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीले घटनाबारेमा अनुसन्धान भैरहेको जनाएको छ । डा. झा जनरल फिजिसियन हुन् । 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)