हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राप्रपा महाधिवेशन : २  हजार ५ सय मत खस्यो, अझै १८ सय बाँकी

काठमाडौं, १८ मंसिर- काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा २  हजार  मत ५ खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै १८ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो ।

Advertisement

Advertisement

यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)