हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वन समुहबाट गाउँ पालिकालाई राहत खाद्य सामाग्री सहयोग

हल्दिवारी गाउँपालिकाको राहत कोषमा जम्मा हुने गरि हरियाली तथा शान्ति सामुदाहिक बन उपभोक्ता समुहले ९५ हजार बराबरको राहत खाद्य सामाग्री खरिद गरि हस्तान्तरण गरेको छ।

Advertisement

हरियाली समुहका अध्यक्ष झमविर नेम्वाङ सचीव इस्वरा मगर तथा शान्ति समुहका अध्यक्ष यमुना बास्कोटा सचिव उदेश मोक्तानले गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई उक्त राहत खाद्य सामाग्री हस्तान्तरण गरेका हुन ।

Advertisement

 

 

 

 

 

 

 

 

 

 

 

 

: हरियाली सामुदायिक बन उपभोक्ता समूहले उपलब्ध गराएको राहत खाद्य सामाग्रीको विवरण

 

 

 

 

 

 

 

 

 

 

 

:शान्ति सामुदायिक बन उपभोक्ता समूहले उपलब्ध गराएको राहत खाद्य सामाग्रीको विवरण

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)