हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विप्लव र बादलबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। बादललाई भेट्न विप्लवसहितका नेताहरु उनको निवासमा पुगेका थिए।

Advertisement

भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बादलको सचिवालयले जनाएको छ। भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए।

Advertisement

पूर्वमाओवादी नेताहरु सशस्त्र युद्धका सहयात्री हुन्। विप्लवले पछिल्लो समय राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता तिब्र पारेका छन्। उनले आजै जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)