हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने सरकारको निणर्य

काठमाडौँ २५ भदौ । सरकारले शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

Advertisement

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान दिने शहिद परिवारलाई उक्त भत्ता उपलब्ध गराउने घोषणा गरेको हो l जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले अब मासिक भत्ता पाउने भएका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)