हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शिविरभित्र लागूऔषध बिक्री गर्ने गिरफ्तार

हल्दिबारी न्यूज डेक्स- दमक / चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय यम बहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-देशबन्धु कौशिक

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)