हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सचीवका उम्मेद्बार विमली अत्यधिक मतका साथ बिजयी 

नेपाल काङ्ग्रेस झापाको सचीवमा अत्यधिक मतका साथ युवा नेता नवीन बिमली बिजयी भएका छ्न ।

Advertisement
सालिन एवं चतुर स्वाभावका बिमलीले खसेको ३३११ मत मध्ये ..१८३८…. मत प्राप्त गर्दै बिजय हासिल गरेका हुन ।
उनी संगै अर्का सचीवका उम्मेद्बार कृष्ण हुमगाईले पनि बिजय हासिल गरेका छ्न ।
नेपाली काङ्ग्रेस झापाको पदाधिकारी तथा जिल्ला सदस्य पदमा ७५ प्रतिशत युवाहरुले उम्मेद्बारी दिदै जित हासिल गरेका छ्न ।
नेविसंघ संघको राजनीतिबाट राजनैतिक यात्रा शुरु गरेका बिमली ,उपसभापति केशव पाण्डे , उपसचिव शिक्षा विद कालेन्द्र राजवन्सी ,कमल प्रसाद भण्डारी ,पत्रकार कृष्ण हुमगाई ,  अग्रज व्यक्तित्व समाजसेवी शेर बहादुर भट्टराई सहि र तागत का साथ परिचालन गर्ने जिम्मेवारी सभापति देउमान थेबेको काधमा आएको छ ।
काङ्ग्रेस लाई   स्थानीय तथा प्रदेश ,केन्द्रको चुनावमा  अगाडि बडाउने काममा राम कट्टेलको समुहलाई हातेमालो गरि कसरी अगाडि बड्ने हुन हेर्न बाकी नै छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)