हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ : प्रवक्ता विश्वकर्मा

काठमाडौं  । सरकारसँग तिन बुँदे सहमति गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्खबहादुर विश्वकर्मा लगायतका नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

Advertisement

प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अबको हप्ता १० दिनमा सहमति अनुसार माग पुरा हुनेमा ओली सकारात्मक भएका छन् ।

Advertisement

भेटवार्ता पछि पत्रकार सम्मेलन गर्दै विश्वकर्माले भने, ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं ।यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)