हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

साग गेम हेर्न जानेलाई सरर नेपालमा सितैमा यात्रा।

बाट सुरुहुने साग गेमलाई लक्चित गरी सरर नेपालले दसरथ
रङसालामा जाने र फर्कने यात्रुहरुलाई आफुल यात्रा गर्दा खर्च गरिएको
बभोली राबरको रकम क्याश ब्याक दिने अफर सर्वजनिक गरेको छ।

Advertisement

Advertisement

यो अफर भोली उद्घाटनका दिनकोलागि लागुहुने कम्पनीले जनाएको
छ। यो योजना अन्तर्गत यात्रुले सररको सर्भिस भएको जुनसुकै स्थान
बाट रङसाला जान र आउन सक्ने छन।

सरर नेपाल एक राइड सेयरिइङ एप हो, जसको मदतले तपाईंले आफु
भएकै स्थानमा बाइक, ट्याक्सी बोलाउन सक्नुहुन्छ। सररको सर्भिस
एरिया निकै ठुलो र काठमाडौं उपत्यका भन्दा बाहिर पनि रहेकोछ।
सरर नेपाल सँग गर्ने हरेक यात्रा बाट रु १, सामाजिक कार्यकालागी
लगाइने कम्पनीले जनएकोछ।


सरर नेपाल एप गुगल प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)