हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साहारा नेपालले गर्‍यो राहत कोषमा ६१ हजारको सहयोग

साहारा नेपालले हल्दिवारी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ६१ हजारको चेक हस्तान्तरण गरेको छ।हल्दिवारी गाउँपालिका प्राङ्गणमा साहारा नेपालका चारआलि केन्द्र प्रमुख मुकुन्द सिह कार्किले अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

Advertisement

उक्त चेक हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष डम्बरबहादुर गिरि ,वडा १ अध्यक्ष राजेन्द्र योङहाङ ,प्रवक्ता सागर पोर्तेल तथा साहारा नेपाल साकोसका गोलधाप केन्द्र प्रमुख दुर्गा राज न्यौपानेको उपस्थित रहेको थियोे ।

Advertisement

साहारा नेपालले गाउँपालिका सग सहकाय गर्दै चाडै अति विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने समेत लागेको गोलधाप केन्द्र प्रमुख न्यौपानेले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)