समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर गयो भुकम्प

काठमाडौँ –  काठमाडौँ उपत्यकामा भुकम्पको धक्का महशुस गरिएको छ । बिहिबार साँझ ७ बजेर ११ मिनेटमा उक्त भुकम्पको महसुस गरिएको हो । भुकम्पले कठमाडौं उपत्यका लगायतका स्थानमा धक्का  महसुस गराएको थियो ।

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ४.८ म्याग्‍निच्युडको गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प गए लगत्तै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)