हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिमृकले गर्‍यो हल्दिवारीलाई ५० हजार नगद सहयोग

सिमृक बचत तथा ऋण सहकारी सस्थाले हल्दिवारी गाउँपालिकाको राहत कोषमा ५० हजार नगद सहयोग गरेको छ।हल्दिवारी गाउँपालिकामा एक कार्यक्रमको बिच सिमृक साकोसले ५० हजार नगद सहयोग गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले बताउनु भएको छ।

Advertisement

Advertisement

हल्दिवारीमा रहेका व्यवसाही ,संघ सस्थालाई सहयोगको लागि गाउँपालिकाले आह्वान समेत गरेको छ।
कोरोनाको कारण लकडाउनले अति विपन्न परिवारलाई पर्न गएको समस्यालाई मध्य नजर गर्दै एकल प्रणाली अनुसार राहत बितरणमा गाउँ पालिकाले आह्वान समेत गरेको थियोे ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)