हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सौगात मल्लको ‘पञ्चेबाजा’ युट्युबमा सार्वजनिक

काठमाडौं,अभिनेता सौगात मल्लको फिल्म ुपञ्चेबाजाु युट्युबमा सार्वजनिक भएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको फिल्म पञ्चेबाजा शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । फिल्ममा एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको छ ।

Advertisement

फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले अभिनय रहेको छ । यस फिल्मको घिन घिन मादल’ बोलको गीत र फिल्मलाई पनि दर्शकले निकै रुचाएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)