हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका सारान्स मेचेको बेजोड प्रस्तुति ,भोट गरिदिन दाजु अमृतको अनुरोध

 हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का सारान्स मेचे मेघा टेलिभिजन बाट प्रसारण कार्यक्रम नेपाल हिरो अफ टयालेन्टको टप -१२ मा आउन सफल भएका छ्न ।

Advertisement

हल्दिवारी ४ साविक जलथलमा आमा रुपा र बुवा दारासिह मेचेका छोरा सारान्सले स्थानीय चिल्ड्रेन गार्ड्न अङ्ग्रेजी विद्यालयबाट १२ उतिर्ण गरेका हुन। भारतको महारास्ट्र डान्स इन्डियामा समेत छनौट भएका उनी हिमशिखर टि. भि द्दावा आयोजित डान्स रियालिटी सो को कोरियोग्राफर समेत हुन ।

Advertisement

मेघा टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारण हुने कार्यक्रममा उनको प्रस्तुती हेर्न सकिने छ। उनलाई भोट गर्न NHT < Space> १७ टाइप गरि ३१००७ मा मेसेज गरि भोट गरिदिन सारान्सका दाजु कवडडिका रास्टिय खेलाडी अमृत मेचेले अनुरोध गरेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)