हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा भोलि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

हल्दिवारी ,२२ असोज । हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा भोलि २३ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ। बिजया दशमी ,शुभदिपावली तथा छठ पर्वको अवसरमा संघले आफ्नो पहिलो कार्यक्रम मार्फत व्यवसायी तथा विभिन्न संघ सस्था बिच परिचय तथा शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष सुमन मैनालीले बताए ।

Advertisement

Advertisement

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा हल्दिवारी गाउँपालिका भित्रका सबै व्यवसायीहरु , राजनैतिक दल , संघ सस्थाहरुलाई निमन्त्रणा गरिएको मैनालीले बताए ।

हल्दिवारी उधोग बाणिज्य संघले हल्दिवारी भित्रका व्यवसायीहरुको हकहित र अधिकारका बिषयमा अन्तक्रिर्या गर्दै अगाडि बड्ने जनाएको छ । हल्दिवारी गाउँपालिका भित्र साना ठुला गरि १ हजार भन्दा बढी व्यवसायीले व्यवसाय गर्दै आएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)