हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुदै

हल्दिवारी ,१७ असोज । हल्दिवारी उधोग बाणिज्य संघले यहि आउदो २३ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

Advertisement

बिजया दशमी ,शुभदिपावली तथा छठ पर्वलाई लक्ष्यित गरि संघले आफ्नो पहिलो कार्यक्रम गर्न लागेको अध्यक्ष सुमन मैनालीले बताए ।

Advertisement

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा हल्दिवारी गाउँपालिका भित्रका सबै व्यवसायीहरुलाई निमन्त्रणा गर्न लागिएको छ । संघले यहि पुस माघमा पहिलो अधिबेशन गर्ने गरि सदस्यता वितरण पनि शुरु गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)