हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पत्रकार पोखरेललाई द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार

झापा । झापाका जनपक्षीय नेता तथा पुर्व साम्सद स्व. द्रोणाचार्य क्षेत्रीकाे नाममा स्थापना भएकाे द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालले पत्रकार गणेश पोखरेललाई ५१ हजार नगद राशिको पुरस्कार प्रदान गरेको छ ।

Advertisement

झापाको काँकडभिट्टामा बुधवार आयोजित कार्यक्रममा पत्रकार पोखरेललाई ‘द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो  । द्रोणाचार्य क्षेत्रीको ३० औँ स्मृति सभाको अवसर पारेर प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको छ ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पत्रकार पोखरेललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित पुरस्कार प्रदान गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)