समीर न्यौपाने । इन्सोमेनिया रोग नै हो । मानिसलाई सुत्न समस्या हुने गर्दछ । निन्द्रा लाग्दै लागेन भने वा चाँडो निन्द्राले छोड्ने बानि छ भने मानिसमा यस विकारको संकेत देखिन्छ ।
अध्ययनहरुले तय गरेका छन् सधैं निन्द्रामा हुने तनावका कारण मानिस वेचैन बन्छ र उसको औसत आयु समेत कम हुने बताइन्छ ।
मानिसको आहार, शारिरीक व्यायाम, सामाजिक जीवन र एकांकीपन मानिसलाई अवस्य चाहिन्छ ।
मधुमेह, मोटोपन,अविसाद, मानसिक समस्या, गेष्ट्रोइन्टसटनल तथा डिमेन्सिया जस्ता विकारमा पनि विरामी शरिरलाई आवश्यक निन्द्राको जरुरी पर्छ ।
विशेषज्ञको भनाईमा निन्द्रा मानिसको एक जैविक प्रकृया हो मानिस स्वस्थ हुन पर्याप्त मात्रामा निदाउनु नै पर्दछ ।
सन् २०१९ देखि सन् २०२५ मा अमेरिकी राज्य अरिगनमा फेला परेको अध्ययनले मानिसको निन्द्रा र औषत आयु सम्बन्धि एक दृष्टिकोण निकालेको थियो ।
उक्त सोधमा मानिसको औषत आयु र जीवन शैलीलाई प्रकारता बनाएको थियो ।
अनिदो रहनु स्वास्थ्यको लागि हानिकारक
मानिसको सन्तुलित आहार, शारिरीक क्रियाकलाप र सामाजिक बन्धन उसको जीवन शैलीको श्रेयकर मानिन्छ । यस्तै मानिसको प्यारो निन्द्रालाई पनि स्वास्थ्य सेवामा उच्च मूल्याङ्कन गरिदैं आएको छ ।
पर्याप्त मात्रामा सुत्नु मानिसको जैविक आवश्यकता
चिकित्सकको भनाईमा विरामीहरु उचित निन्द्राको समस्या लिएर धेरै आउँछन् । मानिसको दिनभरीको मूड, आवेग र रोग प्रतिरोधक समस्याको बारेमा वृहत छलफल हुनेगर्दछ ।
चिकित्सकहरुको माझ भएको एक वृहतर अध्ययनले आधारभूत सुत्ने बानीले मानिसको औषत आयु लामो हुने प्रतिवेदन तयार पा¥यो ।
दैनिकी सुत्ने बानी
मानिसले दैनिक पढ्ने बानी बसाल्नुपर्छ । यद्यपी उसले ३० देखि ६० मिनेट सम्म मोबाइल वा कम्प्युटरका निलो रङ्ग भएका उपकरणहरु चलाउन सक्छ । उसले ध्यान गर्न सक्छ । कफि धेरै प्रयोग गर्ने र मध्यपान गर्ने बानीलाई हानिकारक बताइएको छ । मानसिक तनाव भएका विरामीलाई उचित निन्द्राको अवसर दिइनुपर्नेमा जोड दिइएको छ । असाधारण निन्द्रा नआउने रोगीलाई चिकित्सककोमा गई उपचार गराउनु पर्ने पनि बताइएको छ ।

(स्रोतः मेडिकल न्युज टुडे)

















