फुङ्लिङ, २० असार । तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएसँगै जोखिमाका साथ गाडी खोला तराउँदै चालक ।

यो पनि  ; काठमाडौं उपत्यकामा चर्को हर्नमा सवारी चलाउने २८ जना सवारी चालक कारबाहीमा :काठमाडौं, २० असार । ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् । जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार