काठमाण्डौ , शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।सातदोबाटोमा रहेको एन्फा मैदानम...
काठमाण्डौ , काठमाण्डौमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोतिामा बुधबारदेखि तेस्रो चरणका खेलहरु सुरु भएका छन् ।बुधबार भएका दुई खेलमा मछिन्द्र र एनआरटी क्लब विजयी भए । दशरथ रंगशालामा भएको पहिलो...
काठमाण्डौ , अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन कमिटीले प्रतिबन्धमा परेका चार जना खेलाडीको कारबाही घटाएको छ । खेलाडीले अपिल गरेपछि उनीहरु कारवाहिको समय कार्तिक ३० गतेबाट लागू हुनेगरी परिमार्जन गरि...
एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको छ ।शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पहिलोपटक क्लब विश्वकपको उ...
हल्दिवारी गाउँपालिकाको जलथल एफसी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको च्याम्पियन बनेको छ । म्याङलुङ खेलमैदानमा भएको फाइनल खेलमा आयोजक बिटिएफसीलाई २/१ गोलअन्तरले पराजित गर्दै जलथलले उपाधि जित...
काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार भव्य कार्यक्रमबीच समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो ।
समापन कार्यक्रमम...
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको हो ।
नेपालका तर्फबाट ५३ औं मिनेटमा सु...
काठमाडौँ - तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ । भारत पदक तालिका...
पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ ।
फाइनल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ । घरेलु मैदानम...
काठमाडौँ । पौडीबाज गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।
सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण जिते...