लिङ्देनको आग्रह : आठ वर्षअघिको झापा–३ सम्झनुहोस्

लिङ्देनको आग्रह : आठ वर्षअघिको झापा–३ सम्झनुहोस्

झापा, माघ १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले मतदातालाई आठ वर्षअघिको झापा–३ को अवस्था स्मरण गर्न आग्रह गरेका छन्। हल्दिब...
बिर्तामोडमा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, १५ जना जेनजी युवालाई सम्मान

बिर्तामोडमा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, १५ जना जेनजी युवालाई सम्मान

बिर्तामोड । झापाको बिर्तामोडमा आज १५ जना जेनजी युवालाई सम्मान गरिएको छ। नौ वर्षअघि प्रकाशित लोकतन्त्र पोष्ट दैनिकले 'पौरखी जेनजी' नामक विशेष म्यागजिन सार्वजनिक गर्दै यस वर्षका चयन गरिएका १५ जेनजी युव...
भद्रपुरमा मकर स्नान जाँदै गरेका आमा–छोरीको दुर्घटनामा मृत्यु, १४ वर्षीय छोराले एउटै चित्तामा दागबत्ती

भद्रपुरमा मकर स्नान जाँदै गरेका आमा–छोरीको दुर्घटनामा मृत्यु, १४ वर्षीय छोराले एउटै चित्तामा दागबत्ती

भद्रपुर । मकर (माघी) स्नानका लागि कनकाई माई मेला जाँदै गरेका क्रममा सवारी दुर्घटनामा मृत्यु भएका भद्रपुर नगरपालिका–७ बासिलाल चोककी ४० वर्षीया सुस्मा राजवंशी र उनकी १८ महिने छोरी आरुती राजवंशीको शनिबा...
कोशी प्रदेशबाट दलिततर्फ सोमनाथ पोर्तेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित

कोशी प्रदेशबाट दलिततर्फ सोमनाथ पोर्तेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत दलित समूहतर्फ नेकपा एमालेका उम्मेदवार सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। उनले अत्यधिक मतभार प्राप्त गर्दै विजय हासिल गरेका हुन्। प्रदेशसभा...
कोशी प्रदेशबाट राष्ट्रिय सभामा रोशनी मेचे निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रिय सभामा रोशनी मेचे निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभामा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। मेचेका प्रतिस्पर्धी नेकपाकी ...
बुद्धशान्ति गाउँपालिका–नोबेल मेडिकल कलेजबीच उपचार सहुलियत सम्झौता

बुद्धशान्ति गाउँपालिका–नोबेल मेडिकल कलेजबीच उपचार सहुलियत सम्झौता

झापा । बुद्धशान्ति गाउँपालिका र नोबेल मेडिकल कलेज अस्पताल, विराटनगरबीच गाउँपालिकाका नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने एक वर्षे सम्झौता सम्पन्न भएको छ।सम्झौताअनुसार बुद्धशान्ति गाउँपाल...
ओलीसँग सार्वजनिक बहस गर्न बालेनको अस्वीकार, भने– हत्यारासँग एउटै मञ्चमा उभिन्न

ओलीसँग सार्वजनिक बहस गर्न बालेनको अस्वीकार, भने– हत्यारासँग एउटै मञ्चमा उभिन्न

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसको प्रस्ताव गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले उक्त प्रस्ताव अस्वीकार गरेका छ...
हल्दीबारी: नयाँ पर्यटकीय गन्तव्य बन्दै झापाको भेलागुडी सिमसार

हल्दीबारी: नयाँ पर्यटकीय गन्तव्य बन्दै झापाको भेलागुडी सिमसार

झापा, ११ माघ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान ९पार्क० अहिले आन्तरिक पर्यटकका लाग...
झापामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। मिति २०८२ साल ९ महिना ३० गते साँझ करिब ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका–६ स्थित किराँतचोक नजिकको भित्री सडकखण्डमा द...
जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

दीपक चन्द । भद्रपुर : यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो अभ्यास अहिले स...