कविता “म शब्द हुँ”
म शब्द हुँ, तिमी अर्थ हौ
म शब्दमा सिमीत छु,
तिमी अर्थ बनेर संसार सामु
असंख्य शब्दहरु भरिएको,
स्वेत पानाका किताबमा
पूर्ण विस्तार गरी देऊ,
म भाव हुँ, तिमी भावना हौ
म भावमा लुप...
कविता “जीन्दगी”
चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,
विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,
सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी...
कविता : “मेरो एउटा छिमेकी छ”
मेरो गाउँमा एउटा , छिमेकी छ,
आडैमा मेरो , भान्छा छ।
किचनमा मलाई भाँडा , चलाउनु पर्दैन,
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
ऊ गरीबी भएर , होला दयामा ,
मेरो मन पग्लिन्छ , उस...
कविता “के हो बाहुन बाद ?”
बुझौं…
म "सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया:।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्।।"
भनी लोककल्याणको कामना गर्छु
तिमी बाहुनवाद भन्छौ।।
म "वसुधैव क...
राजनीति भनेको नीतिहरू मध्ये उच्चनीति भएकोले "राजनीति" भनिएको हो, राजनीति भनेको बिशुद्ध समाजसेवा हो। हाम्रो देश नेपालमा राजनीति गर्ने ठाउँ प्रशस्त हुदाहुदै पनि ठाउँ किन पुगिरहेको छैन। समाजसेवालाई नै म...
कविता “उधारो भिक्षा”
गुरुहरुको चेलाहरुलाई नगदमै शिक्षा
उधारोमै भएछ गाठे हो सरकारी भिक्षा
हाताहातको आन्दोलन उधारो सहमति
उधारो सहमति नगद बनोस् छ सदिच्छा!
जो जो सरकारमा आए नि अल्मलाउने इच्छा...