कविता: "शास्त्र र घुस"
रामले पुजा गर्छ,
श्यामेले पनि पुजा गर्छ।
रामले रु १०० पर्ने अगरबत्ती बाल्दछ,
श्यामेंले रु १० पर्ने की त्यत्तिकै पुजा गर्दछ।
रामले मिष्ठान्न अर्पण गर्दछ,
श्यामेले जे छ त्यह...
कविता: "मानसपटलमा गुरूहरू !"
अनुष्टुप छन्द
प्रतिभावान् थिए हाम्रा हेडसर अति बडा
वाशिष्ठ भतिजा उस्तै होनहार तथा कडा
डरलाग्दा थिए ज्यादै एल वि सर बेसरी
नवा दिदी हकार्ने झन् भनौँ यहाँ म के गरी ।१।
...
कविता: "स्वर्ग जस्तो देश नेपाल"
पहाडमा जडिबुटी हिमालमा हिउँ टन्न
तराईको मोती दाना जस्तै बाली छ अन्न।।
हिमालको डाँफे मुनाल कोइलीको मधुर स्वर
लाग्छ मन सुन्न सबमा फेरि कुहु कुहु धेर।।
चार ...
✍ राजन न्यौपाने / “मामु हिजो मेरो टिफिन जाम पाउरोटी थियो, अव आज त केक को पालो है” कक्षा ७ मा पढ्ने छोरा दिग्गज स्कुल जाने तयारीमा मामुलाई सम्झाउदै थियो, म आफ्नो हातमा रहेको मोवाइल चलाउदै थिएँ, छोराले ...
नारायणबहादुर बस्नेत / मेचिनगर। हिन्दुधर्मावलम्बीका अनुसार श्री पशुपतिनाथ भगवान भोले बाबाले हिमालमा शीर पहाडमा शरीर र तराईमा पाउ राखेर बनेको देश नेपाल प्राकृतिक मनोरम दृष्टिकोणले सौन्दर्य बनेको छ। विश्...
कविता : "उनले उज्यालो खोज्न बिर्सिन्"
यो जीवन मैनबत्ती जस्तै हो
पग्लिरहे
चम्किरहेको, चम्किरहेको
हरेक तिल जलिरह्यो,
अन्धकारलाई टाढा धकेल्नु
उज्यालो फैलिरह्यो,
उज्यालो साझा गरिरहे,
थरथर काँपिरहे...
कविता: "विछोड्को वियोग"
त्यो दिन त्यो क्षण,
ती बितेका पलहरु,
तिम्रा ती बोली र भावहरु,
ति तिम्रा शब्द र वाक्यहरु,
ति हाँसो भित्रका आँसुहरु,
ति खुशी भित्र लुकेका पिडाहरु,
ति पिडै-पीडा ले भरिएका श...