हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज सामान्य अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो ।

Advertisement

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज २२२ कम्पनीका १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँ बराबरका ३३ लाख २४ हजार ८ सय २२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)