शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कोशी गाउँपालिकाले सामुहिक बिवाहा कार्यक्रम गर्दै ।

सुनसरी । कोशी गाउँपालिकाले यहि मङ्सिरको अन्तिम साता सामुहिक बिवाहा कार्यक्रम गर्न लागेको जनाएको छ ।

उक्त गाउँपालिकाको चौथो गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनुसार सामुहिक बिवाहा कार्यक्रम राखिएको गाउँ पालिका अध्यक्ष ऎयुब अन्सारीले जानकारी दिएकी छ्न ।

विज्ञापन (Advertisement)Advertisement

बिबाह कार्यक्रम आ – आफ्नै परम्परा अनुसार सप्पन्न हुने पनि जनाईएको छ ।

अध्यक्ष अन्सारीका अनुसार बेहुला बेहुलीका लागी लता कपडा ,जन्तिहरुको लागी खानपिन गाउँपालिकाले नै गर्ने छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)