हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेप्से आज दोहोरो अंकले घट्दा पौने ३ अर्बको कारोबार

शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४५ दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८३ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ८९ अंकले घटेर ३८८ दशमलव ०५ बिन्दुमा थामिएको हो ।

Advertisement

साताको कारोबारको तेस्रो दिन मंगलबार २२८ कम्पनीको २ अर्ब ८४ करोड १८ लाख ४ हजार ६७७ रुपैयाँ बराबरको ८२ लाख ९३ हजार ५९० कित्ता शेयर खरिद विक्रि गरेको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)