हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य १० / १० रुपैयाँले घट्यो

पेट्रोल,डिजेल र मट्टितेल

 काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०र१० रुपैयाँले घटेको छ । बुधबार नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०र१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको थियो ।

Advertisement

अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत निलम्बन गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मिनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)