हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बँगलादेशलाई भलिबलमा हराउँदै नेपालको सागमा सानदार शुरुवात

काठमाडौं, ११ मंसिर । नेपालले साग खेलकुदमा सानदार शुरुवात गरेको छ । महिला भलिबलमा नेपालले बँगालदेशलाई सोझो सिटमा पराजित गरेको हो ।

Advertisement

नेपालले २५९, २५ ९ र २५११ को सेटमा पराजित गरेको हो । नेपालको जितमा स्माइकर प्रतिभा माली नायिका सावित भइन् । सरस्वती चौधरीले पनि उत्कृष्ट प्रदर्शन गरिन् । जीतसँगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले बिहिबार भारतसँग खेल्नेछ ।

Advertisement

यसैगरी, नेपाली टोलीमा उषा भण्डारी र हिरा केसीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)