हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

राष्ट्रिय संगीतकर्मी संघले बनभोज कार्यक्रम सम्पन्न

काठमाडौँ। राष्ट्रिय संगीतकर्मी संघले बनभोज कार्यक्रम सम्पन्न गरेको छ।
राजधानीको बाइसधारामा संघले आयोजना गरेको बनभोज कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको आयोजकले जनाएको छ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षमा योजना गरिएको बनभोज कार्यक्रममा बालाजुवृत्तका डिएसपी बालनरसिंह राणालाई सम्मानसमेत गरेको संघका उपाध्यक्ष प्रकाश कटुवालले जानकारी दिएक छन्।
Chat Conversation End
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)