हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

लिभरपुलाई क्लब विश्वकपको उपाधि

 

Advertisement

एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको छ ।शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पहिलोपटक क्लब विश्वकपको उपाधि जित्न सफल भएको हो ।

Advertisement

कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो उपाधिका लागि भिडे्का थिए । निर्धारित समयमा गोलरहित लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)