स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी रेडक्रसको आयोजनामा १७ गते आँखा शिविर हुँदै

 नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको आयोजनामा यहि पौष १७ गते बिहिवार बृहत् निशुल्क आँखा शिविर हुने भएको छ ।

रेडक्रस उपशाखा सचीव हरिकृष्ण अधिकारीले दिएको जानकारी अनुसार १७ गते बिहान ८.३० देखि बेलुकी ४ बजे सम्म आँखा शिविरमा सेवा लिन सकिने छ । शिविरमा कुनै पनि शुल्क नलाग्ने तथ औषधि तथा सल्यक्रिया गर्नुपरेपनी निशुल्क गर्ने ब्यवस्था रेडक्रसले मिलाएको सचिव अधिकारिले haldibari.com सगको कुराकानीमा बताएका छ्न ।

विज्ञापन (Advertisement)Advertisement

उक्त आँखा शिविर रेडक्रसले मेचि आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागेको हो । नोट- नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको साधारण सभा यहि पौष २५ गते हुँदै छ भने उक्त अवसरमा बृहत् रक्तदान कार्यक्रम समेत राखि

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)