हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका पूर्वीय दर्शन बोकेका युवा पण्डित भट्टराईको भक्ति सुधा हेर्नुहोला(भिडियो)

पूर्वीय दर्शनका अभियानता आचार्य पण्डित अर्जुन भट्टराई को भक्ती सुधार युटुब च्यानल सुभारम्भ भएको छ । यश च्यानलमा भजन कथा प्रबचनहरु क्रमिक रुपमा भजन कथा प्रबचनहरु हेर्न सकिने छ ।

Advertisement

नेपाल तथा भारतमा समेत ख्याती कमाएका भट्टराई हल्दिवारी गाउँपालिकाकै धार्मिक व्यात्तित्वको रुपमा चिनिन्छ । नेपाल संस्कृत बिश्व विद्यालयको आंगिक क्याम्पस पिण्डेश्वर विद्या पिठ बाट शास्त्री आचार्य गरेका उनि धर्म संस्कृतिका ज्ञाता पनि हुन ।

Advertisement

पण्डित भट्टराईको श्वर शब्दमा “चडाउं के प्रभुमा” भन्ने भजन ले उनको धर्म संस्कृति प्रतिको निष्ठा कष्ट हुन्छ । हल्दिवारी गाउँपालिका भित्र स्वर्गद्वारी किरांत माङ्हिम ,साकेला पाथिभरा साथै गुरुकुलहरुमा उनको उपस्थिति महत्त्वपूर्ण देखिन्छ ।

भिडियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)