हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अध्यक्ष- उपाध्यक्षकप : हल्दिवारि माविको वर्चस्व

हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आयोजनामा भएको अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिताको मावी तथा आवि दुबै समहमा हल्दिवारी मावी अग्र स्थानभा रहेको छ । 

Advertisement

Advertisement

 अध्यक्ष तथा उपाध्यक्षकप खेल आयोजक समितिका सचीव झमक तिम्सिनाले दिएको जानकारी अनुसार १० स्वर्ण ,११ रजत तथा ९ कास्य सहित मावितह तथा ४ स्वर्ण ३ रजत ४ कास्य सहित आवितहमा समेत हल्दिवारी मावी प्रथम भएको छ । आजहुने छात्रहरुको फुटबलकाको फाइनल पछि खेलकुद प्रतियोगिताको समापन कार्यक्रम हुने छ ।

अति महत्त्वका साथ लिएको छात्राहरुको फुटबल भने १-० को अन्तरले हल्दिवारी माविले चिल्ड्रेन गाल्ड्रेन अङ्ग्रेजी स्कुललाई हराउदै जितेको छ। आजको फाइनल फुटबल खेल जनजागृती मावी गोलधाप र चिल्ड्रेन गाल्ड्रेन अङ्ग्रेजी स्कुल बिच हुने छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)