हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकन आइडलमा दोस्रो बने नेपाली गायक दिवेश पोखरेल

हल्दिवारी / अमेरिकन आइडलको फाइनलमा पुगेका नेपाली गायक दिवेश पोखरेल दोस्रो स्थान ओगट्न सफल भएका छन् । नेपाली युवा गायक दिवेश पोखरेललाई न्यूयोर्क निवासी लाइबेरियन मूलकी २१ वर्षे अश्वेत गायिका जस्ट सामले जितेकी हुन् । उनी अमेरिकन आइडल १८औं संस्करणको विजेता बन्न पुगेकी हुन् । अमेरिकन आइडलको दोस्रो स्थान भने दिवेशले पाएका छन् ।

Advertisement

शुरुवातदेखि नै राम्रो प्रस्तुती दिदै आएका दिपेशको फाइनलमा थोरै भोट भएपछि अमेरिकन आइडलको विजेता बन्नबाट चुकेका हुन् । अमेरिकन आइडलको फाइनलसम्म पुगेर दिपेशले नेपालको नाम चिनाउन सफल भएका छन् ।

Advertisement

https://youtu.be/GnvcpWMYywk

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)