हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

उप निर्वाचन : तनहुँमा वाग्लेको अग्रता

 हल्दिवारी । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा ४२ मध्ये अहिलेसम्म १८ वटा वडाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । २३ हजार ६८२ मत गनिसक्दा रास्वपाका उमेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ

Advertisement

। वाग्लेले ११ हजार ८४५ मत पाएका छन् ।उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले सात हजार ५९ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनाल चार हजार ३३ मतसहित तेस्रो स्थानमा रहेका छ्न । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)