हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकैदिन २२ जना नेपाली महिलामा देखियो कोरोना संक्रमण

काठमाडौं , संयुक्त अरब इमिरेट्स ( यूएई  ) मा थप २२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । एनआरएनए यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार यूएईमा कार्यरत २२ जना नेपाली महिलामा एकैदिन कोरोना पुष्टी भएको हो । उनका अनुसार

Advertisement

यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा काम गर्ने ६१ महिलामा कोरोना संक्रमण देखिएको हो । उक्त कम्पनीमा १ सय बढी नेपाली महिला कार्यरत रहेको जनाइएको छ । हालसम्म युएईमाकोरोनाबाट १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)