हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एनआरएनए युएईको उपाध्यक्षमा भिम मल्लको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ एनआएनए संघ युएईको हुन गहिरहेको निर्वाचनमा युवा समाजिक अभियान्ता भिम मल्ल ठकुरीले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । प्रवासी नेपाली एकता समाज युएईका उपाध्यक्ष समेत रहेका ठकुरी युएईमा रहेका नेपालीहरु बिच लोकप्रिय छन् ।

Advertisement

कोभिड १९ को महामारी, मज्दुरहरुका समस्या, अलपत्र परेका नेपालीहरुको उद्दार, ठग दलालहरु लाई कार्वाही, युएइमा अलपत्र परेका नेपाली दाजू–भाई, दिदी–बहिनीहरुको शव उनिहरुको घर सम्म पु¥याउने जस्ता कामले उनि युएईमा मात्र नभएर विश्वसामु लोकप्रिय समेत रहेका छन् । रोजगारीको शिलशिलामा बिदेश पुगेका नेपालीहरुको एउटा अभिभावकको रुपमा परिचित भिम मल्ल ठकुरीको उम्मेद्वारीले युएईमा रहेका एनआरएनहरुले खुशी ब्यक्त्र गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)