हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एमाले सचिवालय बैठक सुरु

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ । केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

Advertisement

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो । प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)