हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कमला मुस्कानको गीत औधी माया को म्युजिक भिडिओ सार्वजनिक हुदैं

काठमाडौं । नयाँ वर्ष २०८० को पुर्वसन्धा पारेर साहित्यकार तथा गायिका कमला गौतम मुस्कानको गीतको म्युजिक भिडिओ औधी माया विहिबार सार्वजनिक हुदैंछ । सो गीतमा तुलसी पराजुली र कमला गौतमले स्वर रहेको छ । गीतको रचनाकारमा गायिका गौतम र संगीतकारमा गायक पराजुलीको रहेका छन् ।

Advertisement

दिनेश मुस्कान अफिसियलबाट यो गीतको सार्वजनिक हुनेछ । गीतको म्युजिक भिडिओमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको छ । भिडिओको निर्देशन पनि दिनेश मुस्कानले गरेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)