हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमणबाट मर्नेको संख्या भारतमा २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ पुगेको छ ।

Advertisement

Advertisement

आइतबार मात्र भारतमा ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने तीमध्ये ३४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ९ बजेसम्म भारतमा १ लाख ८१ हजार २८ जनामा कोरोना परीक्षण गरिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)