हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

गौरिकाले फेरि जितिन् स्वर्ण, उनको स्वर्ण संख्या ४ पुग्यो

काठमाडौँ । पौडीबाज गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।

Advertisement

Advertisement

सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा  स्वर्ण पदक जित्दै चौथो स्वर्ण जितेकी हुन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)