हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ग्राहकको आँखा छलेर ठेलावालाले मिसाए पानीपुरीमा पिसाब, हेर्नुहोस् भाइरल भिडियो

अहिले धेरैजसो मानिसहरुले पानीपुरी निकै मनपराउने गर्छन् । बजारको चोकचोकमा पानी पुरी खाने युवायुवतीको भीड लाग्ने गर्छ ।

Advertisement

बजारमा ठेलामा पाइने पानी पुरीमा के के मिसाउछन्, भन्ने बारे धेरैलाई थाहाँ हुँदैन । यस्तै पछिल्लो समय पानीपुरीमा पिसाब मिसाइएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो घटना भारत  हो ।

Advertisement

तर नेपालमा पनि यस्तो गर्दैनन् , भन्न सकिदैन । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा रहेको एक ठेलावालाले पानीपुरीमा पिसाब मिसाइएको छ । सार्वजनिक भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाएको देखिएको छ ।

पानीपुरीमा पिसाब मिसाउने ठेलावालालाई प्रहरीले पक्राउ गरी कारबाही गरिसकेको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई पक्राउ गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)